एसईईको नतिजा भोलि बिहान

१२ असार , काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने भएको छ । बोर्डले भोलि बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन् । उनले नतिजाको सम्पूर्ण पूरा भइसकेको समेत बताएका छन् । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसईईको नतिजा… Continue reading एसईईको नतिजा भोलि बिहान

एसईईको नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी

९ असार, काठमाडौँ । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको हो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बताए । ‘यहि हप्ता… Continue reading एसईईको नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी

एसईईको नतिजा यसै साताभित्र आउने

१७ असार,काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यसै साता अर्थात् असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले यही हप्ता नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको बताएका छन् । नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको बोर्डले… Continue reading एसईईको नतिजा यसै साताभित्र आउने