एसईईको नेपाली विषयको प्रश्न पत्र १० मिनेटमै बाहिरियो, अब के हुन्छ ?

१६ चैत, काठमाण्डौ । एसईईको आज सम्पन्न भएको नेपाली विषयको प्रश्नपत्र परीक्षा सुरु भएलगत्तै बाहिरिएको छ। सिरहाका परीक्षा केन्द्रबाट परीक्षा सुरु भएको १० मिनेटपछि नै नेपाली विषयको प्रश्नपत्र बजारमा उपलब्ध भएको पाइएपछि छानबिन समेत सुरु भएको छ। जिल्ला शिक्षा र उक्त केन्द्र पर्ने स्थानीय तहले छानबिन सुरु गरेको हो। प्रश्नपत्र बाहिरिएको घटनामा एक विद्यार्थीलाई प्रहरीले… Continue reading एसईईको नेपाली विषयको प्रश्न पत्र १० मिनेटमै बाहिरियो, अब के हुन्छ ?