४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

१६ साउन ,काठमाण्डौं । विगतमा गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङसहित ४७ जनालाई प्रहरीले गएराति महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको छ । बाँसबारी रोडमा रहेको होटल साम्बालामा पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति उनलाई पक्राउ गरेको हो । स्थानीयबाट  होहल्ला  भएको भन्दै गुनासो आएपछि नियन्त्रणमा लिइएको काठमाडौं… Continue reading ४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

काठमाडौं प्रहरीले जनविश्वास बढायो,प्रहरी कुट्ने नेता पक्राउ

२ फागुन , काठमाण्डौ। आफ्नै प्रहरी कुटिदा समेत अभियुक्त पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्रीसहित काठमाडौैं प्रहरी प्रमुखमाथि सामाजिक संजाल र संसदमा समेत प्रश्न उठिरहेका बेला सुरक्षामा खटिएका प्रहरीमाथि कुटपिट गर्ने नेकपा एमाले निकट विद्यार्थी नेता पक्राउ परेका छन् । ठमेलमा ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गर्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको… Continue reading काठमाडौं प्रहरीले जनविश्वास बढायो,प्रहरी कुट्ने नेता पक्राउ