१३ साउन, काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन् । परराष्ट्रमन्त्री डा.नारायण खतिवडाले एसपीपी अगाडि नबढाउने सरकारको निर्णय अमेरिकालाई पठाइएको बताएपछि सांसदहरुले त्यो पत्र माग गरेका हुन् । ‘नेपाल सरकारले अमेरिकालाई पठाएको पत्र यो गरिमामय सदनमा पढेनर सुनाउनुपर्छ’, सांसद पवित्रा निरौला खरेलले माग गरिन् । उनले त्यो पत्र अन्तर्राष्ट्रिय… Continue reading एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न सांसहरुको माग
Tag: #एसपीपी
सरकारले एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई पठायो
१३ साउन, काटमाडौँ । सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले ९ साउनमा अमेरिकालाई पत्र पठाएको संसदलाई जानकारी दिए । मन्त्रिपरिषद्को ६ असार २०७९ को बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो । तर, अमेरिकालाई औपचारिक पत्र नपठाएको भन्दै सरकारको आलोचना भएको थियो । शुक्रबार संसदमा… Continue reading सरकारले एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई पठायो
एसपीपीमा सहभागी नहुने निर्णय अमेरिकालाई पठाउन बाँकी नै रहेको परराष्ट्र मन्त्रालयले गर्यो खूलासा
१९ असार, काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी मा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन बाँकी नै रहेको बताएको छ ।आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सरकारको निर्णयमाथि अध्ययन भइरहेको बताइन् ।सरकारले एसपीपीमा सहभागी नहुने भनी गरेको निर्णय अमेरिकालाई पठाउन परराष्ट्र मन्त्रालयमा पठाएको छ । परराष्ट्र मन्त्रालयले पनि… Continue reading एसपीपीमा सहभागी नहुने निर्णय अमेरिकालाई पठाउन बाँकी नै रहेको परराष्ट्र मन्त्रालयले गर्यो खूलासा
एसपीपीमा आबद्ध हुने निर्णय नभएको र जोडिने सोच पनि नरहेको गृहमन्त्री खाणको भनाई
२ असार ,काठमाण्डौ । सरकारले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी मा नेपाल आबद्ध हुने कुनै निर्णय र तयारी नभएको दोहोर्याएको छ । आउँदो आर्थिक वर्षका लागि पेस भएको बजेटमा रक्षा मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले एसपीपीमा आबद्ध हुने कुनै निर्णय सरकारले नगरेको बताए । ‘एसपीपीमा आबद्ध हुने… Continue reading एसपीपीमा आबद्ध हुने निर्णय नभएको र जोडिने सोच पनि नरहेको गृहमन्त्री खाणको भनाई