२ माघ , काठमाण्डौ । पोखरामा भएको दर्दनाक विमान दुर्घटनाको शोकमा सरकारले आज सार्वजनिक विदा दिएको छ । दुर्घटनाको प्रभावकारी छानविन गर्न सरकारले समितिसमेत बनाएको छ । सरकारले ठूला दुर्घटनापछि गर्ने यी पूरानै काम र प्रक्रिया हुन् । तर अहिले दुर्घटनापछि सरकारले शोक मनाउन भन्दै आज सार्वजनिक विदा दिएपछि यसको आलोचना भइरहेका बेला उपप्रधान तथा… Continue reading घटना सेलाए पनि काम सेलाउन नदिन रविको वचन
Tag: #गृहमन्त्री
एसपीपीमा आबद्ध हुने निर्णय नभएको र जोडिने सोच पनि नरहेको गृहमन्त्री खाणको भनाई
२ असार ,काठमाण्डौ । सरकारले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी मा नेपाल आबद्ध हुने कुनै निर्णय र तयारी नभएको दोहोर्याएको छ । आउँदो आर्थिक वर्षका लागि पेस भएको बजेटमा रक्षा मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले एसपीपीमा आबद्ध हुने कुनै निर्णय सरकारले नगरेको बताए । ‘एसपीपीमा आबद्ध हुने… Continue reading एसपीपीमा आबद्ध हुने निर्णय नभएको र जोडिने सोच पनि नरहेको गृहमन्त्री खाणको भनाई
गृहमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण कार्यकारी समितिको बैठक
३० जेठ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको छ । मनसुन सुरु भइसक्दा पनि गृहमन्त्री खाँणले चासो नदिँदा ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना(२०७९’ स्वीकृत नभएको भन्दै आलोचना भइरहेका वेला सोमबार समितिको बैठक बसेको हो । बैठकमा मन्त्री खाणले यो वर्षका हुनसक्ने मनसुनजन्य विपद्का लागि तयार… Continue reading गृहमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण कार्यकारी समितिको बैठक