१८ साउन , काठमाण्डौ । नेपालका एमएमए फाइटर रविन्द्र ढाँटले कीर्तिमान रचेका छन् । उनले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन)को उपाधि जितेका छन् । उनी यो उपाधि जित्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् । भारतका टाइटल होल्डर चोंगरेंग कोरेनलाई हराउँदै ढाँट एमएफए १७ मा बान्टमवेट च्याम्पियन बनेका हुन् । गएराती भारतको नोएडामा… Continue reading एसियन कुराशमा प्रशान्तलाई पदक, बक्सिङमा अप्रिलको जित