नेपाली पब्जी टिम एसियाडको सेमिफाइनलमा

१२ असोज, एजेन्सी । चीनको हाङझाउमा जारी एसियाली खेलकुदअन्तर्गत नेपालले आशा गरिएका तेक्वान्दो लगायतका खेलमा पनि निराशा हात परिरहेको बेला इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम सेमिफाइनलमा पुगेको छ। आज भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो। नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर… Continue reading नेपाली पब्जी टिम एसियाडको सेमिफाइनलमा