पब्जी मोबाइल विश्वकपमा नेपालको होरा नवौं

१९ साउन , काठमाण्डौ ।  नेपाली पब्जी टिम होराले इस्पोट्र्स साउदी अरेबियामा भएको इस्पोट्र्स विश्वकप अन्तर्गत डेढ करोडभन्दा बढीको पुरस्कार जितेको छ । पब्जी मोबाइल विश्वकपमा नवौं स्थान हासिल गरेपनि नेपाली टोलीले पुरस्कार पाएको हो । फाइनलको अन्तिम दिनको अन्तिम खेलमा चिकन डिनर जितेको होराले समग्रमा १८ खेलमा १०० अंकसहित नवौं भएको हो । प्रतियोगिताको… Continue reading पब्जी मोबाइल विश्वकपमा नेपालको होरा नवौं

नेपाली पब्जी टिम एसियाडको सेमिफाइनलमा

१२ असोज, एजेन्सी । चीनको हाङझाउमा जारी एसियाली खेलकुदअन्तर्गत नेपालले आशा गरिएका तेक्वान्दो लगायतका खेलमा पनि निराशा हात परिरहेको बेला इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम सेमिफाइनलमा पुगेको छ। आज भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो। नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर… Continue reading नेपाली पब्जी टिम एसियाडको सेमिफाइनलमा