१९ साउन , काठमाण्डौ । नेपाली पब्जी टिम होराले इस्पोट्र्स साउदी अरेबियामा भएको इस्पोट्र्स विश्वकप अन्तर्गत डेढ करोडभन्दा बढीको पुरस्कार जितेको छ । पब्जी मोबाइल विश्वकपमा नवौं स्थान हासिल गरेपनि नेपाली टोलीले पुरस्कार पाएको हो । फाइनलको अन्तिम दिनको अन्तिम खेलमा चिकन डिनर जितेको होराले समग्रमा १८ खेलमा १०० अंकसहित नवौं भएको हो । प्रतियोगिताको… Continue reading पब्जी मोबाइल विश्वकपमा नेपालको होरा नवौं