७ वैशाख, काठमाण्डौ। नेपालको आगामी वर्ष हुने एसिया कप क्रिकेट खेल्ने संभावना सकिएको छ । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै नेपाल बाहिरिएसँगै नेपालको एसिया कपखेल्ने सपना समेत टुटेको छ । शुक्रवार भएको खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भयो । अल अमारतमा टस हारेको नेपालले पहिला ब्याटिङको जिम्मा पाएको थियो। अधिकांश नेपाली ब्याट्सम्यानले विर्सनलायक… Continue reading यूएईसँग ६ विकेटले हार्याे नेपाल, टुट्यो सपना