रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित

१७ असार, काठमाडौं । नेपाली युवा टोली एसीसी पुरुष यू–१६ इष्ट जोन कपमा समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ।  यसअघि नै सेमिफाइनल पुगिसकेको नेपाली युवा टोलीले समूह चरणको अन्तिम खेलमा भुटानमाथि २ सय ९८ रनको फराकिलो जित निकालेको हो। यसअघि इन्डोनेसियालाई ३७० रनले पराजित गर्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको थियो… Continue reading रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित