१७ असार, काठमाडौं । नेपाली युवा टोली एसीसी पुरुष यू–१६ इष्ट जोन कपमा समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। यसअघि नै सेमिफाइनल पुगिसकेको नेपाली युवा टोलीले समूह चरणको अन्तिम खेलमा भुटानमाथि २ सय ९८ रनको फराकिलो जित निकालेको हो। यसअघि इन्डोनेसियालाई ३७० रनले पराजित गर्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको थियो… Continue reading रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित
Tag: #नेपालको शानदार जित
महिला टी–२० मा मलेसियामाथि नेपालको शानदार जित
१६ जेठ , एजेन्सी । नेपालले दोस्रो महिला टि२० आई खेलमा घरेलु टोली मलेसियामाथि ७ विकेटको उत्कृष्ट जित हात पारेको छ । योसँगै नेपालले पाँच महिला टि२० आई खेलको सिरिज १–१ को बराबरी गर्न सफल भएको छ । पहिलो खेलमा सोमबार ५० रनमै अलआउट भएपछि आलोचित बनेको नेपालले दोस्रो खेलमा संयमित प्रदर्शन गरेको हो ।… Continue reading महिला टी–२० मा मलेसियामाथि नेपालको शानदार जित
नेपालसँग निरिह बन्यो मलेसिया, ६ विकेटले पराजित
५ वैशाख , एजेन्सी । एसीसी प्रिमियर कप अन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । किर्तिपुर मैदानमा भएको खेलमा मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमै ४ विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा कुशल मल्ल ७० रन बनाएर नटआउट रहे । उनले निकै तुफानी इनिङ खेले । ७५ रनको… Continue reading नेपालसँग निरिह बन्यो मलेसिया, ६ विकेटले पराजित