महिला टी–२० मा मलेसियामाथि नेपालको शानदार जित

१६ जेठ , एजेन्सी । नेपालले दोस्रो महिला टि२० आई खेलमा घरेलु टोली मलेसियामाथि ७ विकेटको उत्कृष्ट जित हात पारेको छ । योसँगै नेपालले पाँच महिला टि२० आई खेलको सिरिज १–१ को बराबरी गर्न सफल भएको छ । पहिलो खेलमा सोमबार ५० रनमै अलआउट भएपछि आलोचित बनेको नेपालले दोस्रो खेलमा संयमित प्रदर्शन गरेको हो ।… Continue reading महिला टी–२० मा मलेसियामाथि नेपालको शानदार जित