प्रिमियर कपमा ओमान र यूएईको शानदार जित

 १० वैशाख, काठमाण्डौ । काठमाडौंमा जारी एसियन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कप अन्र्तगत आजका दुई खेलमा ओमान र यूएईले शानदार जित हासिल गरेका छन् । ओपनर जतिन्दर सिंहको शानदार शतकमा ओमानले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । ओमानले दोस्रो जितका साथ सेमिफाइनल खेल्ने सम्भावना मजबुत बनाएको छ । जितको लागि २ सय २८ रनको मध्यम… Continue reading प्रिमियर कपमा ओमान र यूएईको शानदार जित

कीर्तिपुरमा सिंगापुरविरुद्ध युएईले गर्याे छक्काको वर्षा

१० वैशाख , काठमाण्डौ । युएईका ओपनर तथा कप्तान मुहम्मद वासिम र वृत्य अरबिन्दको सानदार शतकको सहयोगमा युएईले सिंगापुरलाई ४७२ रनको बिशाल लक्ष्य दिएको छ । टियु मैदान कीर्तिपुरमा जारी एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा युएईले ४ सय ७१ रन बनाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको युएई अन्तिम बलमा अलआउट हुदै ४ सय… Continue reading कीर्तिपुरमा सिंगापुरविरुद्ध युएईले गर्याे छक्काको वर्षा

एसीसी प्रिमियर कपमा नेपालसँग हारेको मलेसियाले साउदीलाई हरायो

७ वैशाख, एजेन्सी । एसीसी प्रिमियर कपमा मलेसियाले पहिलो जित निकालेको छ । साउदी अरेबियालाई आठ विकेटले हराउँदै मलेसियाले पहिलो जित निकालेको हो । ओपनर विरनदीप सिंह र मोहम्मद आमिरको अर्धशतकमा मलेसियाले साउदीलाई पराजित गरेको हो । पहिलो खेलमा घरेलु टोली नेपालसँग पराजित भएको मलेसियाले दोस्रो खेलमा साउदीलाई सहजै पराजित गर्दै अंक तालिकामा खाता खोलेको… Continue reading एसीसी प्रिमियर कपमा नेपालसँग हारेको मलेसियाले साउदीलाई हरायो

नेपालसँग निरिह बन्यो मलेसिया, ६ विकेटले पराजित

५ वैशाख , एजेन्सी । एसीसी प्रिमियर कप अन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । किर्तिपुर मैदानमा भएको खेलमा मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमै ४ विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा कुशल मल्ल ७० रन बनाएर नटआउट रहे । उनले निकै तुफानी इनिङ खेले । ७५ रनको… Continue reading नेपालसँग निरिह बन्यो मलेसिया, ६ विकेटले पराजित

एसीसी प्रिमियर कपका लागि नेपालको टोली घोषणा

३ वैशाख , काठमाडौं । काठमाडौंमा वैशाख ५ गतेदेखि सुरु हुने एसीसी प्रिमियर कपका लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानसँगको अभ्यास खेलपछि रोहित पौडेलको कप्तानीमा अन्तिम १४ सदस्य टोली घोषणा गरेको छ । नेपालले टोलीमा कुनै परिवर्तन गरेको छैन । अघिल्लो महिना टियु क्रिकेट मैदानमा युएई… Continue reading एसीसी प्रिमियर कपका लागि नेपालको टोली घोषणा