११ भदौ, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद बिन हमूद अल्बुसैदीले शिष्टाचार भेटवार्ता गरेका छन् । दुईदिने भ्रमणका क्रममा सोमबार काठमाडौं आएका ओमानका विदेशमन्त्री अल्बुसैदीले मंगलबार दिउँसो प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदबारमा ओमानका विदेशमन्त्री अल्बुसैदीले शिष्टाचार भेट गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ… Continue reading ओमानका विदेशमन्त्रीले भेटे प्रधानमन्त्री ओलीलाई
Tag: #ओमान
अब भिजिट भिसामा ओमान गएकाहरुले काम गर्ने भिसा लगाउन नमिल्ने
१५ कात्तिक, काठमाडौँ । अब भिजिट भिसामा गएकाहरूले ओमानमा भिसा परिवर्तन गरी काम गर्ने भिसा लगाउन नमिल्ने भएको छ । गएको अक्टोबर ३१ देखि भिजिट भिसामा गएकाहरूले काम गर्ने भिसा नपाउने निर्णय त्यहाँको सरकारले गरेको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । यसअघि भिजिट भिसामा जाने र त्यहाँ पुगेपछि काम गर्ने भिसा लगाउने सक्ने भए… Continue reading अब भिजिट भिसामा ओमान गएकाहरुले काम गर्ने भिसा लगाउन नमिल्ने