नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने

१५ साउन ,काठमाण्डौ । नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने ओलम्पिकको विवाद खोज्दै खेलकुदमन्त्री, भोलि निर्णय आईसीसी महिला टी–२० विश्वकप २०२६ को छनोट नेपालमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई आउँदो वर्षको जनवरी १२ देखि १६ सम्म हुने महिला टी–२० विश्वकप छनोटको आयोजक घोषणा गरेको हो । छनोटमा चार स्थानका… Continue reading नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने