१० साउन,एजेन्सी । ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता भोलि (शुक्रबार)देखि फ्रान्सको पेरिसमा सुरु हुँदै छ । पेरिसले सय वर्षपछि ओलम्पिक आयोजना गर्ने अवसर पाएको हो । तेस्रोपटक आयोजक सहर बनेको पेरिसमा १० हजार सात सय १४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन । ३२ खेलमा तीन सय २९ इभेन्ट्समा सहभागी खेलाडीले चुनौती प्रस्तुत गर्नेछन । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)मा आबद्ध दुई सय ६… Continue reading ओलम्पिक विजेतालाई अमेरिकाले दिन्छ हजारौं डलर, नेपालले कति ?
Tag: #ओलम्पिक विजेता
रुसमा पक्राउ परेकी अमेरिकी खेलाडीको रिहाइका लागि अमेरिकाद्वारा लेनदेनको प्रस्ताव
२० साउन, एजेन्सी । रुसमा पक्राउ परेकी ओलम्पिक विजेता अमेरिकी बास्केटबल खेलाडी ब्रिट्नी ग्राइनरको रिहाइका लागि अमेरिकाले लेनदेनको प्रस्ताव गरेको छ । दुई पटक ओलम्पिक विजेता ग्राइनरले गाँजाको तेल बोकेको पाइएपछि लागुपदार्थ तस्करीको अभियोगमा रुसमा नौ वर्ष जेल सजाय तोकिएको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्वीले उनको रिहाइका लागि अमेरिकाले प्रस्ताव गरेको… Continue reading रुसमा पक्राउ परेकी अमेरिकी खेलाडीको रिहाइका लागि अमेरिकाद्वारा लेनदेनको प्रस्ताव