ओलीको विद्यासँग २ घण्टा वार्ता, ओलीलाई विद्याबाटै असुरक्षा

१९ पुष , काठमाण्डौ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नेकपा एमालेमा फर्किने चर्चाका बीच प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका छन् । बिहीबार प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न भण्डारी निवास बुढानीलकण्ठस्थित चपली पुगेका थिए । करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल… Continue reading ओलीको विद्यासँग २ घण्टा वार्ता, ओलीलाई विद्याबाटै असुरक्षा