तोपले पनि सरकार नढल्ने, ओलीले १७ महिनामा राजीनामा दिने

५ फागुन ,काठमाण्डौ । संविधानले ग्यारेन्टी गरेका अधिकारसमेत सङ्घले नदिएको भन्दै प्रदेशहरूले गुनासो गरी रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभालाई सम्बोधन गर्न थालेका छन् । प्रदेशहरूलाई हेर्ने दृष्टिकोणमा सबै भन्दा अनुदार भनेर चिनिएका ओली प्रदेश सभा बैठकमा भाषण गर्न भनेपछि मरिहत्ते गर्ने प्रधानमन्त्रीमा पर्छन् । उनले प्रदेश सभाको पहिलो कार्यकालमा आफू प्रधानमन्त्री भएको… Continue reading तोपले पनि सरकार नढल्ने, ओलीले १७ महिनामा राजीनामा दिने