डेडिकेडेट र ट्रंक लाइन विवाद के हो ?कहिले के भयो ?

६ साउन, काठमाण्डौ ।  जतिबेला नेपालीहरु १८ घण्टासम्म त्यो पनि गर्मीको समयमा लोडसेडिङको मार खेपिरहेका थिए ।त्यो समयमा नेपाल विद्युत प्राधिकरणले जनताको घरमा बत्ती काटेर उद्योगी व्यापारीहरुका उद्योग कलकारखानामा बिजुली आपुर्ति गरिरहेको थियो । देशमा आर्थिक संकट उत्पन्न हुन् नदिन, उद्योगीको पिरमर्कालाई सम्बोधन गर्दै सरकारको निर्देशन र समन्वयमा नै प्राधिकरणले यो व्यवस्था मिलाएको थियो ।… Continue reading डेडिकेडेट र ट्रंक लाइन विवाद के हो ?कहिले के भयो ?