१६ भदौ , काठमाण्डौ । तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले २०७७ फागुनमा पिसिपिएस कलेजको दीक्षान्त समारोहमा भनेका थिए, ‘केपी ओली इज दि केपी ओली, फुटबलको पेलेजस्तै हो ।आफ्नो अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामा एमालेका सांसद श्रेष्ठले दिएको उक्त अभिव्यक्ति लामो समयसम्म चर्चामा आइरह्यो । वर्तमान प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली कार्यक्रममा चाखलाग्दो अभिव्यक्ति दिनेगरेका कारण पनि… Continue reading ओलीको प्रचण्ड लक्षित अभिव्यक्ति ‘आजतक’मा
Tag: #ओली र प्रचण्ड
ओली र प्रचण्डलाई नै देश बनाउने हुटहुटी
१७ माघ ,काठमाडौं । नेपालको राजनीतिमा प्रमुख दुई शक्ति बनेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई समुन्नत बनाउने हुटहुटी ब्यक्त गरेका छन्। सरकार संचालनको एक वर्ष पुगेको अवसरमा जनाएको प्रतिवद्धता वमोजिम प्रधानमन्त्री सिंगदरबार केन्द्रित भएर विभिन्न योजना बनाइरहेका छन् भने प्रतिपक्ष कित्तामा रहेका ओलीले समेत… Continue reading ओली र प्रचण्डलाई नै देश बनाउने हुटहुटी
प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे ओली, के भयो कुरा ?
२० असोज, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । आज बिहानै ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । त्यहाँ दुईबीच भेटवार्ता भएको हो । भेटमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ । भेटका क्ररममा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत… Continue reading प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे ओली, के भयो कुरा ?
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?
२९ पौष , काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि अब सरकार विस्तारको तयारीमा लागेका छन् । यसैका लागि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पटक पटक छलफलमा जुटेका छन् । संविधानत अनुसार २५ सदस्यीय भन्दा ठूलो मन्त्रिमण्डल बनाउन नमिल्ने भएपछि केहि राज्यमन्त्री थपेर सत्ता साझेदार दलहरुबीच भागबण्डा मिलाउने प्रयास भइरहेको… Continue reading ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?
ओली र प्रचण्ड बीच फेरि चल्यो आरोपको दोहोरी
३० भदौ ,काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि आरोपको दोहोरी चलेको छ । आज भएको दुई फरक फरक कार्यक्रमलाई सम्बोधन गर्दै दुवै नेताले एकअर्कामाथि हिलो छ्यापेका हुन् । माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै एमाले अध्यक्ष ओलीले प्रचण्डको चर्को आलोचना गरे… Continue reading ओली र प्रचण्ड बीच फेरि चल्यो आरोपको दोहोरी