१७ पौष,काठमाण्डौ । मंसिर ४ को निर्वाचन परिणामबाट प्रमुख राजनीतिक दलका नेताहरु त्यति खुशी हुन् सकेनन् । कारण हो सोचे जस्तो मत आएन । न कसैलाई बहुमत आयो नत आफूले सोचेका स्थान र सिटमा जित नै हासिल गर्न सके । यसैले पछि चुनावपछि नेताहरु साना पार्टीसँग एकता गरेर आफनो पार्टीको साईज वढाउने र पार्टीको हैसियत… Continue reading नेकपा एस माओवादीसँग मिल्छ कि एमालेसँग ?