×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

नेकपा एस माओवादीसँग मिल्छ कि एमालेसँग ?

१७ पुष २०७९

१७ पौष,काठमाण्डौ ।
मंसिर ४ को निर्वाचन परिणामबाट प्रमुख राजनीतिक दलका नेताहरु त्यति खुशी हुन् सकेनन् । कारण हो सोचे जस्तो मत आएन । न कसैलाई बहुमत आयो नत आफूले सोचेका स्थान र सिटमा जित नै हासिल गर्न सके । यसैले पछि चुनावपछि नेताहरु साना पार्टीसँग एकता गरेर आफनो पार्टीको साईज वढाउने र पार्टीको हैसियत बढाउने योजनामा रहेका छन् ।

चुनावपछि वाम एकता, नेकपा एस र एमालेको एकता अनि जसपा, नेकपा एस र माओवादीबीचको एकताका अलग अलग वहसहरु चलाइएका छन् । यी सबै वहसले पछिल्लो समय झनै महत्व पाएका छन् । सरकार बन्दै गर्दा अब विश्वासको मत आर्जन गर्नुपर्ने अवस्थामा पार्टी एकताको वहस झनै बढेको छ ।

Advertisement
Advertisement

खास गरी एमाले र आफूबाटै चोईटिएर गएको नेकपाएसबीचको एकता दुर्व दलका नेताहरुले वहसमा ल्याए । एमाले नेताहरु क्रमिक रुपमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न बाक्लै रुपमा उनकै निवासमा पुगे । उनीहरुले राष्ट्रपतिमा अध्यक्ष नेपाललाई स्वीकार गर्ने र पार्टी उकता गर्ने प्रस्ताव गरेका खबरहरु बाहिरिए ।

तर ती सवै खबरहरु नियोजित रहेको र त्यसमा कुनै सत्यता नरहेको स्वयम माधवकुमार नेपालले बताएका छन् । त्यही विषय नेकपा एसको स्थायी कमिटी बैठकले पनि खण्डन गरेको छ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले पार्टीमा अधिकांश नेताहरूको धारणा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने आएको तर पार्टी एकताका पक्षमा नरहेको बताएका छन् ।

स्थायी कमिटीको बैठकपछि उनले भने, ‘गठबन्धन, सरकार र पार्टी एकताको विषयमा छलफल भइरहेको छ । हामीले पार्टी पुनर्गठन महाअभियान थाल्ने तयारी गरेका छौँ। नेताहरूले आ–आफ्नो धारणा राखिराख्नुभएको छ ।’ प्रधानमन्त्रीले अनौपचारिक प्रस्ताव आएपछि औपचारिक रूपमा नआएसम्म जान नहुने निष्कर्ष आएको बताए ।

प्रचण्डले नेतृत्व गरेको खिचडी सरकार भएको बैठकको निष्कर्ष छ । पार्टी एकताको विषयमा एमालेको केही नेताहरूले मात्रै हल्ला चलाएको उनले दाबी गरे । एकताको लागि माओवादी र जसपाको नेताहरूसँग कुरा भइरहेको उनीहरूको भनाइ छ । उनले भने, ‘हामीले कुनै एकतको प्रयास गरेका छैनौँ । केही नेताहरूले भ्रम छर्न खोजेका छन् ।’

वृहत्तर वाम एकताको पहल गर्ने पक्षमा भएपनि कुनै एक पार्टीसँग एकता गर्ने भन्ने कुरानभएको बताए । उनले माधव नेपाललाई एमालेले अहिले नै राष्ट्रपति बनाउन प्रस्ताव गरेको भन्ने कुरा सत्य नभएको बताए । नेकपा एस र एमालेको एकता टरेपछि संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र र नेकपा एस तथा जसपाका नेताहरु पार्टी एकताको छलफलमा जुटेका छन् ।

वाम एकताअन्तर्गत पहिलो चरणमा यी तीन दलबीच एकीकरण हुने त्यसपछि अन्य दलहरुको बीचमा एकीकरणका लागि पहल गर्ने बताइएको छ । पार्टी एकिकरणका लागि दाहाल, नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच विभिन्न चरणमा छलफल पनि भएको छ । यही विषयमा यादव र नेकपा एसका सम्मानित नेता झलनाथ खनालबीच पनि छलफल भएको छ ।

पार्टी एकीकरणका लागि तीनटै दल सकारात्मक देखिएका छन् । नेकपा (एकीकृत समाजवादी) को जारी बैठकमा पनि यो विषयले प्रवेश पाएको छ । बैठकमा एउटा कुनै दलसँग एकीकरण नगर्ने, वाम एकताका लागि छलफल गर्ने बहस चलाएको छ ।

Advertisement

जसपका अनुसार पार्टी एकताका लागि एकीकृत समाजवादीबाट नै पहिलो प्रस्ताव आएको हो । त्यसपछि जसपाका अध्यक्ष उपेन्द्र यादव सक्रिय भएर माओवादी केन्द्रसँग पनि एकीकरण गर्ने तयारीमा जुटेका छन् । जसपा नेपालले पार्टी एकीकरणका लागि छलफल गर्न एउटा वार्ता समिति बनाउने पनि निर्णय गरेको छ ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top