ओस्कर २०२५ः ’अनोरा’ उत्कृष्ट चलचित्र

१९ फागुन ,काठमाण्डौ । ९७ औं ओस्कर अवार्ड समारोह लस एन्जलसको डल्बी थिएटरमा भइरहेको छ । अहिलेसम्म ’विक्ड’, ’अमेलिया पेरेज’, ’ड्युन पार्ट–२’ ले २–२ वटा, ’द ब्रुटालिस्ट’ फिल्मले ३ वटा र ’अनोरा’ फिल्मले सबैभन्दा धेरै ५ वटा अवार्ड पाएको छ । मिकी म्याडिसनले ’अनोरा’का लागि उत्कृष्ट अभिनेत्रीको ओस्कार जितिन्, यो फिल्मले उत्कृष्ट चलचित्रसहित ५ अवार्ड… Continue reading ओस्कर २०२५ः ’अनोरा’ उत्कृष्ट चलचित्र