२९ भदौ , एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा मे १९ को असफल कू विरुद्धको सुनुवाइमा किन्शासाको सैन्य अदालतले तीन अमेरिकीसहित ३७ जना कू षड्यन्त्रकारीहरूलाई दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाएको छ । राष्ट्रिय टेलिभिजनमा प्रशारण भएको सुनुवाइसँगै राजधानी किन्शासामा रहेको सैन्य अदालतले कुल ५१ जनालाई मुद्दा चलाएको थियो । मृत्युदण्डको सजाय पाएका तीन अमेरिकीहरूलाई आपराधिक… Continue reading कङ्गोमा ३७ जनालाई मृत्युदण्ड