३ मंसिर,काठमाण्डौ । प्यालेस्टाइनी विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपीन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसँग आग्रह गरेका छन् । मन्त्री साउदलाई शनिबार महेन्द्रनगरमा भेटेर विपीनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले तत्काल छोराको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् । भीमदत्त नगरपालिका–३ घर भएका विपीनका बुबाआमाले यसअघि… Continue reading इजरेलमा बेपत्ता छोरा खोज्न विपीनका बुबाआमाको हारगुहार,परराष्ट्रमन्त्रीले के भने ?