३ मंसिर,काठमाण्डौ । प्यालेस्टाइनी विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपीन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसँग आग्रह गरेका छन् । मन्त्री साउदलाई शनिबार महेन्द्रनगरमा भेटेर विपीनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले तत्काल छोराको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् । भीमदत्त नगरपालिका–३ घर भएका विपीनका बुबाआमाले यसअघि… Continue reading इजरेलमा बेपत्ता छोरा खोज्न विपीनका बुबाआमाको हारगुहार,परराष्ट्रमन्त्रीले के भने ?
Tag: #विपीन हमासको कब्जामा
गाजा इजरेलको नियन्त्रणमा,विपीन हमासको कब्जामा, के गर्दै छ सरकार ?
१७ कार्तिक,काठमाण्डौ । सत्ताईस दिनदेखि बेपत्ता नेपाली विद्यार्थी विपीन जोशी हमास समूहको कब्जामा रहेको इजरायल सरकारले जानकारी दिएको छ । नेपाल सरकारलाई आधिकारिक रूपमा पत्राचार गरेर इजरायलले जोशी हमास समूहको बन्धक रहेको सूचना दिएको हो । उक्त कुरालाई नेपालको परराष्ट्र मन्त्रालयले पनि पुष्टि गरेको छ । मन्त्रालयका अधिकारीका अनुसार थाइल्यान्डका विद्यार्थीहरूसँगै विपीनलाई पनि हमास समूहले कब्जामा लगेको पत्ता… Continue reading गाजा इजरेलको नियन्त्रणमा,विपीन हमासको कब्जामा, के गर्दै छ सरकार ?