२५ माघ,एजेन्सी । साविक विजेता कतार घरेलु मैदानमा जारी एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार अल थुमामा स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा ३ पटकको विजेता इरानलाई ३–२ ले पराजित गर्दै हराउँदै कतार लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको हो । यसअघि २०१९ म पहिलो पटक फाइनल पुग्दा कतारले उपाधि नै जितेको थियो… Continue reading कतारको दबदबा, उपाधिका लागि जोर्डनसँग भिड्ने