२५ फागुन, काठमाण्डौ । राष्ट्रपति पदको निर्वाचनका लागि मतदान सकिएको छ । निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फका १९ मत खसेन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले निर्णय गरेरै मतदान नगर्दा १५ मत कम खस्यो । राप्रपाकी सहनाज रहमानको निधनका कारण थप एक मत घट्यो । यस्तै, नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी… Continue reading केही घण्टामा राष्ट्रपति चुनिने,आजै प्रमाणपत्र