३० साउन,एजेन्सी । विश्वको सर्वोच्च शिखर सगरमाथा सहित अन्य हिमालको आरोहण शुल्क (रोयल्टी) वृद्धि गर्ने सरकारले तयारी गरेको छ । पर्यटन विभागका अनुसार सरकारले नयाँ संघीय पर्यटन विधेयकसँगै पर्वतारोहण सम्बन्धी नियमावली संशोधन गर्दै हिमाल आरोहण शुल्क वृद्धि गर्ने तयारी गरेको हो । विभागका निर्देशक तथा प्रवक्ता युवराज खतिवडाका अनुसार पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ संशोधनको तयारी… Continue reading सगरमाथासहित हिमाल आरोहण शुल्क बढ्ने / कति रोयल्टी तिर्नुपर्छ ?