टोरोन्टो बन्यो च्याम्पियन, रोहित भने ‘बेन्च’मै सीमित

२८ साउन, विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलसम्मिलित टोरोन्टो नेसनल्सले क्यानडाको ग्लोबल ट्वान्टी–२० लिगको उपाधि जितेको छ । टोरोन्टोले उपाधि भिड्न्तमा आइतबार मोन्ट्रियल टाइगर्सलाई आठ विकेटले हराएको हो । तर, फाइनलमा नेपाली ब्याटर रोहितले भने प्लेइङ–११ मा मौका पाएनन् । ब्रान्पटनमा भएको फाइनलमा मोन्ट्रियलले प्रस्तुत गरेको ९७ रनको सामान्य लक्ष्य टोरोन्टोले १५… Continue reading टोरोन्टो बन्यो च्याम्पियन, रोहित भने ‘बेन्च’मै सीमित