राहुल द्रविड राजस्थान फर्किए

२० भदौ , एजेन्सी । राहुल द्रविड राजस्थान रोयल्समा फर्किने भएका छन् । भारतीय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक राहुलले २०२५ को आइपिएल सिजनअघि राजस्थान रोयल्समा मुख्य प्रशिक्षकका रुपमा पुनरागमन गर्ने भएका हुन् । यसका लागि द्रविड र राजस्थानको टोलीले सम्झौतामा हस्ताक्षर गरेका छन् । द्रविडले आईपिएल सन् २०१२ र २०१३ मा कप्तान थिए ।… Continue reading राहुल द्रविड राजस्थान फर्किए

यसकारण दर्शकबिनै खेल्ने छन्, पाकिस्तान र बंगलादेशले दोस्रो टेस्ट

३१ साउन, विराटनगर । पाकिस्तान र बंगलादेशबीच अगस्ट ३१ देखि हुने दोस्रो टेस्ट दर्शकबिना खेलाइने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले मैदान निर्माणाधीन अवस्थामा रहेका कारण उक्त खेल दर्शकविना नै खेलाउने निर्णय गरेको हो । दुई एसियन राष्ट्रबीचकाे दोस्रो र अन्तिम टेस्ट कराँचीमा हुन लागेको छ । कराँचीको नेसनल स्टेडियममा निर्माण कार्य भइरहेकाले पाकिस्तान… Continue reading यसकारण दर्शकबिनै खेल्ने छन्, पाकिस्तान र बंगलादेशले दोस्रो टेस्ट

भिसा समस्याले गर्दा क्यानडामा रोकिए रोहित र दीपेन्द्र, क्यारेबियन टी-१० नखेल्ने

२९ साउन, विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले क्यारेबियन टी-१० लिग नखेल्ने भएका छन् । भिसा समस्याले गर्दा रोहित र दीपेन्द्रले वेस्ट इन्डिजमा आयोजना हुने म्याक्स ६० क्यारेबियन टी-टेन लिग नखेल्ने उनीहरूका व्यवस्थापक रवि तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार वेस्ट इन्डिज जाने प्रक्रिया नमपलर्का कारण रोहित र… Continue reading भिसा समस्याले गर्दा क्यानडामा रोकिए रोहित र दीपेन्द्र, क्यारेबियन टी-१० नखेल्ने

टोरोन्टो बन्यो च्याम्पियन, रोहित भने ‘बेन्च’मै सीमित

२८ साउन, विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलसम्मिलित टोरोन्टो नेसनल्सले क्यानडाको ग्लोबल ट्वान्टी–२० लिगको उपाधि जितेको छ । टोरोन्टोले उपाधि भिड्न्तमा आइतबार मोन्ट्रियल टाइगर्सलाई आठ विकेटले हराएको हो । तर, फाइनलमा नेपाली ब्याटर रोहितले भने प्लेइङ–११ मा मौका पाएनन् । ब्रान्पटनमा भएको फाइनलमा मोन्ट्रियलले प्रस्तुत गरेको ९७ रनको सामान्य लक्ष्य टोरोन्टोले १५… Continue reading टोरोन्टो बन्यो च्याम्पियन, रोहित भने ‘बेन्च’मै सीमित