भिसा समस्याले गर्दा क्यानडामा रोकिए रोहित र दीपेन्द्र, क्यारेबियन टी-१० नखेल्ने

२९ साउन, विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले क्यारेबियन टी-१० लिग नखेल्ने भएका छन् । भिसा समस्याले गर्दा रोहित र दीपेन्द्रले वेस्ट इन्डिजमा आयोजना हुने म्याक्स ६० क्यारेबियन टी-टेन लिग नखेल्ने उनीहरूका व्यवस्थापक रवि तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार वेस्ट इन्डिज जाने प्रक्रिया नमपलर्का कारण रोहित र… Continue reading भिसा समस्याले गर्दा क्यानडामा रोकिए रोहित र दीपेन्द्र, क्यारेबियन टी-१० नखेल्ने

जब विराटनगरका विद्यार्थीले दीपेन्द्रलाई सोधे, टाइगर कहिले जन्माउने ?

२३ असार, विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले विराटनगरमा विद्यार्थीहरुसंग अन्तरक्रिया गरेका छन् । विराटनगरको शनि मन्दिर रोडमा अवस्थित ग्रेस इन्टरनेशनल कन्सल्टेन्सीको प्रांगढमा आयोजित कार्यक्रममा दीपेन्द्रसंग साक्षात्कारका लागि विद्यार्थीहरुको घुँइचो लागेको थियो । कन्सल्टेन्सीका ब्राण्ड एम्बेसडरसमेत रहेका दीपेन्द्रले विद्यार्थीहरुमाझ आफ्ना अनुभव र करियरको गाथा सुनाएका थिए । शुक्रबार भएको सो मिट… Continue reading जब विराटनगरका विद्यार्थीले दीपेन्द्रलाई सोधे, टाइगर कहिले जन्माउने ?