१८ पुष , काठमाण्डौ । बंगलादेशमा जारी तनावका बीच हिन्दुमाथि आक्रमणको श्रृंखला अझै रोकिएको छैन । त्यहाँ फेरि अर्का एक हिन्दु पुरुषमाथि आक्रमणको प्रयास भएको छ । एक हिन्दू पुरुषलाई आगो लगाइएको अर्को घटना सार्वजनिक भएको छ । प्रहरीका अनुसार आक्रमणकारीहरूले पीडितमाथि धारिलो हतियारले आक्रमण गरे र त्यसपछि उनको टाउकोमा पेट्रोल खन्याएर आगो लगाएका थिए… Continue reading बंगलादेशमा अर्का हिन्दूलाई पेट्रोल छर्केर मार्ने प्रयास
Tag: #बंगलादेश
खालिदाको आज अन्तिम संस्कार, नेपालका परराष्ट्रमन्त्री सहभागी
१६ पुस , काठमाण्डौ । बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको अन्तिम संस्कार आज ढाकामा गरिने भएको छ । जियालाई संसद् परिसरमा उनका पति तथा बंगलादेशका पूर्वराष्ट्रपति जियाउर रहमानको चिहान नजिकै राखिनेछ । उनको ८० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको थियो । उनी २० दिनदेखि भेन्टिलेटरमा थिइन् । जियाको निधनमा बंगलादेश सरकारले तीन दिनको राष्ट्रिय शोक… Continue reading खालिदाको आज अन्तिम संस्कार, नेपालका परराष्ट्रमन्त्री सहभागी
बंगलादेश फेरि अशान्त, हसिनाका विरोधी हादीको हत्या
४ पुस , काठमाण्डौ । बंगलादेशमा चुनावको घोषणा गरिएपनि हिंसा र अशान्ति घटेको छैन । त्यहाँको राजनीति र सडकमा पनि झन् तीव्र तनाव सुरु भएको छ । गत साता टाउकोमा गोली प्रहार गरिएका पूर्वप्रधानमन्त्री शेख हसिनाका विरोधीको शरिफ उस्मान हादीको निधनले त्यहाँ थप अशान्ति मच्चिएको छ । हादी गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब… Continue reading बंगलादेश फेरि अशान्त, हसिनाका विरोधी हादीको हत्या
शान्त नहुने भयो हसिनाका देश, पसल र घरमा आगजनी
६ असोज, एजेन्सी । जनआन्दोलनपछिको ठूलो राजनीतिक उथलपुथलपछि पनि बंगलादेशमा फेरि हिंसाको घटना भएको छ । प्रधानमन्त्री शेख हसिनाले देश छाडेर हिँडेपछि पनि त्याहा अझै शान्ति बहाल हुन् सकेको छैन् । बंगलादेशको पहाडी क्षेत्रमा भएको हिंसात्मक झडपमा चार जनाको मृत्यु भएको छ । आक्रमणकारीले उक्त क्षेत्रमा व्यापक तोडफोड र आगजनी गरेका छन् । बंगलादेशको युनुस… Continue reading शान्त नहुने भयो हसिनाका देश, पसल र घरमा आगजनी
बंगलादेशमा फेरि सुरु भयो आरक्षणको आन्दोलन
४ असोज , एजेन्सी । जनप्रर्दशनपछि प्रधानमन्त्री शेख हसिनाले आफ्नो ज्यान जोगाउनकै लागि देश छाडेर भाग्नु पर्ने अवस्था सृजना भएको बंगलादेशमा अझै शान्ति स्थापना हुन् सकेको छैन् । हसिनाले देश छाडेपछि देशका शान्ति स्थापना गरी निर्वाचन गराउनु पर्ने जिम्मेवारी पाएको मोहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशको अन्तरिम सरकारविरुद्ध पनि जनता सडकमा उत्रन थालेका छन्। बंगलादेशमा आदिवासी… Continue reading बंगलादेशमा फेरि सुरु भयो आरक्षणको आन्दोलन
हसिनाको रातो पासपोर्ट रद्द, सुपुर्दगी गर्न माग
७ भदौ,एजेन्सी । बंगलादेशको मोहम्मद मुइज्जु सरकारले भारतले बाँधबाट पानी छोडेर बाढी निम्त्याएको गम्भिर आरोप लगाएको छ । भारतीय विदेश मन्त्रालयले बंगलादेशको दाबीलाई अस्वीकार गर्दै उक्त आरोप तथ्यगत रूपमा सही नभएको बताएको छ । भारतले दुई देशबीचको साझा नदीमा आएको बाढी ठूलो समस्या भएको बताएको छ। मोहम्मद युनुस नेतृत्वको बंगलादेश सरकारले भारतकै कारण आफ्नो देशमा… Continue reading हसिनाको रातो पासपोर्ट रद्द, सुपुर्दगी गर्न माग
समूह विजेता बन्न नेपाल र बंगलादेश भिड्दै
६ भदौ, विराटनगर । काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपको समूह ‘ए’ को विजेता बन्न घरेलु टोली नेपाल र बंगलादेशले बिहीबार (आज) प्रतिस्पर्धा गर्दैछन् । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार अपरान्ह्र ३ बजेबाट सुरु हुने छ । नेपाल र बंगलादेश यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् । मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–०… Continue reading समूह विजेता बन्न नेपाल र बंगलादेश भिड्दै
बंगलादेशमा राष्ट्रपिता नै तिरस्कृत ,श्रद्धाञ्जली दिन गएका कुटिए
३२ साउन , एजेन्सी । बंगलादेशमा शेख हसिनाको सरकार पतन भएपछि र उनले देश छोडेपछि डेढ दशकमा पहिलो पटक बंगबन्धु शेख मुजिबुर रहमान र उनको परिवारको अगस्ट १५ मा भएको हत्याको वार्षिकोत्सवमा कुनै कार्यक्रम आयोजना गर्न दिइएन। ढाकाको धानमण्डी रोड नम्बर ३२ क्षेत्रमा रहेको निवासमा श्रद्धाञ्जली दिन आएका अवामी लिगका कार्यकर्तामाथि कुटपिट भएपछि सयभन्दा बढीलाई… Continue reading बंगलादेशमा राष्ट्रपिता नै तिरस्कृत ,श्रद्धाञ्जली दिन गएका कुटिए
हसिनाविरुद्धको मुद्या आईसीजेमा,हसिनाका मन्त्रीहरुमाथि धरपकड
३१ साउन, विराटनगर । बंगलादेशमा शेख हसिनाले देश छाडेर भागेपछि उनी नेतृत्वको सरकारमा रहेकाहरु र प्रशासन तथा न्यायलयका अधिकारीसमेत धमाधम पक्राउ पर्न थालेका छन् । केही त हसिनाले जस्तै देशसमेत छाडेका छन् । यसबीच बंगलादेशका पूर्व उपसभामुख र पूर्व राज्य मन्त्री पक्राउ परेका छन् । पूर्वउपसभामुख समसुल हक टुकु र पूर्व सूचना प्रविधि राज्यमन्त्री जुनैद… Continue reading हसिनाविरुद्धको मुद्या आईसीजेमा,हसिनाका मन्त्रीहरुमाथि धरपकड
यसकारण दर्शकबिनै खेल्ने छन्, पाकिस्तान र बंगलादेशले दोस्रो टेस्ट
३१ साउन, विराटनगर । पाकिस्तान र बंगलादेशबीच अगस्ट ३१ देखि हुने दोस्रो टेस्ट दर्शकबिना खेलाइने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले मैदान निर्माणाधीन अवस्थामा रहेका कारण उक्त खेल दर्शकविना नै खेलाउने निर्णय गरेको हो । दुई एसियन राष्ट्रबीचकाे दोस्रो र अन्तिम टेस्ट कराँचीमा हुन लागेको छ । कराँचीको नेसनल स्टेडियममा निर्माण कार्य भइरहेकाले पाकिस्तान… Continue reading यसकारण दर्शकबिनै खेल्ने छन्, पाकिस्तान र बंगलादेशले दोस्रो टेस्ट
बंगलादेशमा अस्वाभाविक रूपमा बढ्यो मूल्य वृद्धिदर, १३ वर्षयताकै उच्च मूल्यवृद्धि
२९ साउन, विराटनगर । पछिल्लो केही समययता अशान्त बनेको बंगलादेशमा अस्वाभाविक रूपमा मूल्य वृद्धिदर बढेको छ । बंगलादेशको तथ्यांक विभाग (बिबिएस) का अनुसार बंगलादेशको मुद्रास्फिति दर जुलाईमा ११.६६ प्रतिशत पुगेको छ । यो बंगलादेशमा १३ वर्षयताकै सबैभन्दा बढी वृद्धि दर हो । मुख्यतया खाद्यान्नको मूल्य वृद्धिका कारण मूल्य वृद्धिदर अस्वाभाविक रूपमा बढेको विभागको तथ्यांकले जनाएको… Continue reading बंगलादेशमा अस्वाभाविक रूपमा बढ्यो मूल्य वृद्धिदर, १३ वर्षयताकै उच्च मूल्यवृद्धि
शेख हसिनाको पार्टीमा शकिब, मतदाताले पत्याउलान् ?
११ मंसिर,एजेन्सी । बंगलादेशको राष्ट्रिय क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिएका शकिब अल हसन राजनीतिमा लागेका छन् । उनलाई सत्तारुढ दल अवामी लिगले गृह जिल्ला मगुरा–१ बाट संसदीय निर्वाचनमा उम्मेदवारका लागि छनोट गरेको छ । ढाका ट्रिब्यूनका अनुसार, अवामी लिगका महासचिव ओबैदुल कादेरले आइतबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएका हुन् । यसअघि गत निर्वाचनमा… Continue reading शेख हसिनाको पार्टीमा शकिब, मतदाताले पत्याउलान् ?
बंगलादेशमा प्रमुख प्रतिपक्षी दलका नेता पक्राउ
१२ कार्तिक,एजेन्सी । पाकिस्तानमा जस्तै बंगलादेशमा पनि प्रमुख प्रतिपक्षी दलका नेतालाई त्यहाँको सरकारले आम चुनावअघि प्रहरी हिरासतमा पुर्याएको छ । बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का नेता मिर्जा फखरुल इस्लाम आलमगिर आइतबार बिहान पक्राउ परेका हुन् । तीन महिनापछि हुन लागेको निर्वाचनअघि प्रधानमन्त्रीविरुद्ध आयोजित विशाल विरोध प्रदर्शनको एक दिनपछि आलमगिर पक्राउ परेको उनको दल बीएनपीले जानकारी… Continue reading बंगलादेशमा प्रमुख प्रतिपक्षी दलका नेता पक्राउ
डेंगुका कारण हायलकायल बन्यो बंगलादेश
२१ साउन, एजेन्सी । नेपालमा जस्तै मित्र राष्ट्र बंगलादेशमा पनि डेंगु संक्रमण नियन्त्रण बाहिर गएको छ । शुक्रवार र शनिवार बेलुका सम्मको २४ घण्टा भित्र देशका विभिन्न अस्पतालमा डेङ्गुका १० जना बिरामीको मृत्यु भएको छ । करिव ९ हजार ३ सय ३४ डेंगुका बिरामी विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले दिएको… Continue reading डेंगुका कारण हायलकायल बन्यो बंगलादेश
रुस–युक्रेन युद्धको असर बंगलादेशमा, तेलको भाउ चर्कियो
३० साउन,एजेन्सी । रुस–युक्रेन युद्धका कारण लामो समयदेखि विश्वले नै भारी मूल्यवृद्धिको सामना गरिरहेको छ । श्रीलंकामा मूल्यवृद्धि आकाशिँदा देशको सञ्चितीले धान्न नसकेपछि देशनै टाँट पल्टिएको थियो । विश्वका अन्य धेरै मुलुकमा जस्तै रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वव्यापी रूपमा बढिरहेको इन्धनको मूल्यबाट बंगलादेश पनि प्रभावित भएको छ । तीव्र गतिमा अर्थतन्त्र विस्तार भइरहेको देशमध्ये पर्ने… Continue reading रुस–युक्रेन युद्धको असर बंगलादेशमा, तेलको भाउ चर्कियो
इन्धनले जल्यो बंगलादेश ,सरकारसंग छैन् विकल्प
२२ साउन ,एजेन्सी । बंगलादेशमा पेट्रोल र डिजेलको मूल्यमा भएको भारी वृद्धिपछि देशभर हिंसात्मक प्रदर्शन भएको छ । यो प्रर्दशनले आर्थिक संकटसँग जुधिरहेको श्रीलंकाको स्मरण गराएको छ । केही महिना पहिला श्रीलंकामा पनि इन्धन अभाव र मूल्यबृद्धिका कारण हिंसात्मक प्रर्दशन भएको थियो । शुक्रबार सरकारले पेट्रोलको भाउ ५१.७ प्रतिशत तथा डिजेलको भाउ ४२.५ प्रतिशतले बढाएको… Continue reading इन्धनले जल्यो बंगलादेश ,सरकारसंग छैन् विकल्प