२२ जेष्ठ ,काठमाडौं । अभिनेत्री मिरुना मगर र बौद्ध भिक्षु फुर्वा तामाङबीचको विवाद तत्कालै रोकिने छाँटकाँट छैन । दुवै पक्षले माफी मागिसके पनि यो मुद्दा झनै चर्किने संकेत देखिएको छ । विवाद चर्कंदै जाँदा फिल्म ‘कबड्डी ४’लाई भारतको सिक्किममा प्रदर्शन गर्न नदिन माग गरिएको छ । सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गान्तोकमा पत्रकार सम्मेलन गर्दै… Continue reading सिक्किममा ‘कबड्डी ४’ को प्रदर्शनलाई रोक लगाउन बौद्ध धर्मगुरुहरुको माग
Tag: #कबड्डी-४
दुर्व्यवहार प्रकरणले कबड्डी-४ की नायिका मिरुना विवादमा, फिल्मको प्रर्दशन रोक्न माग
१७ जेष्ठ, विराटनगर । चलचित्र हेर्न आएका एकजना दर्शकलाई थप्पड हानेर प्रहरीकहाँ बुझाएको प्रकरणले सिनेमा घरमा राम्रो व्यापार गरिरहेको फिल्म कबड्डी ४ की मुख्य अभिनेत्री मिरुना मगर विवादमा फसेकी छन्। फिल्म हेर्न आएका दर्शक फुर्वा तामाङलाई थप्पड हानी अभद्रव्यवहार गरेको भनी प्रहरीलाई बुझाइएको थियो। तामाङले माफी मागेर भूलबस छुन पुगेको पनि भनेका थिए। यहि प्रकरणले… Continue reading दुर्व्यवहार प्रकरणले कबड्डी-४ की नायिका मिरुना विवादमा, फिल्मको प्रर्दशन रोक्न माग