१२ मंसिर,काठमाण्डौ । कमेडियन अपूर्वक्षितिज सिंहलाई काठमाडौं जिल्ला अदालतले १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएकोे छ । १० मंसिरमा न्यायाधीश कपिलमणि गौतमको इजलासले सार्वजनिक शान्ति विरुद्ध र जातीय भेदभाव तथा छुवाछुत सम्वन्धी र सामाजिक रितिस्थितिमा खलल सम्वन्धी कसुरमा आंशिक दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवाना गरेको जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए ।… Continue reading कमेडियन अपूर्व दोषी ठहर, १० हजार जरिवाना
Tag: #कमेडियन अपूर्व क्षितिज सिंह
तारेखमा रिहा भए कमेडियन अपूर्व क्षितिज सिंह
२३ भदौ , काठमाण्डौ । कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा छाडिएको छ।बिहीबार उनलाई हिरासतबाट छाडेको काठमाडौंका सरकारी वकिल कार्यालय प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिए।अपूर्वलाई कोरोना संक्रमण पुष्टि भएको कारणले छाडिएको उनले बताए। यसमा प्रहरीको अनुसन्धान पनि नसकिएको उनले बताए। ‘प्रहरीले सहमति मागेपछि छाड्न अनुमति दिएका हौं,’ उनले भने। यद्यपि अनुसन्धान भने नसकिएको उनले बताए।उनी अहिले… Continue reading तारेखमा रिहा भए कमेडियन अपूर्व क्षितिज सिंह
थुनामा रहेका कमेडियन अपूर्वकालागि बोल्यो एमाले
२२ भदौ , काठमाण्डौ । हास्यब्यङको प्रस्तुतिकै कारण थुनामा रहेका स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंहलाई पक्राउ गरेकोमा नेकपा (एमाले)ले विरोध जनाएको छ । एमालेले आज प्रतिनिधिसभामा क्षितिजलाई पक्राउ गरेर सरकारले कलाकारमाथि अत्याचार र दमन गरेको बताएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको तर्फबाट प्रतिनिधिसभाको बुधबारको बैठकमा समय माग गरेर बोल्दै स्ट्यान्ड अप… Continue reading थुनामा रहेका कमेडियन अपूर्वकालागि बोल्यो एमाले