कांग्रेसलाई एक्ल्याएर कम्युनिस्ट एकता गर्ने षड्यन्त्र भइरहेको रामचन्द्र पौडेलको आरोप

६ साउन, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई एक्लो बनाएर कम्युनिस्टहरू एकता गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।‘नेपाली कांग्रेसलाई एक्लो पारेर यो मुलुकमा अरु सबैलाई एकै ठाउँमा राखेर महागठबन्धन गराउने कोसिसहरू भइरहेका छन्,’ पौडेलले भने, ‘यो प्रयास नेपाली कांग्रेस र प्रजातन्त्रलाई कमजोर पार्ने कोसिस हो भनेर बुझ्न जरुरी छ । हामीले चुनावी… Continue reading कांग्रेसलाई एक्ल्याएर कम्युनिस्ट एकता गर्ने षड्यन्त्र भइरहेको रामचन्द्र पौडेलको आरोप