१३ वर्षीया बालिका करणीको आरोपमा लमहीका २२ वर्षे युवक पक्राउ

२२ पौष, काठमाण्डौ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका ९ बस्ने २२ वर्षीय अनोवर कुमार यादव रहेका छन् ।उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका… Continue reading १३ वर्षीया बालिका करणीको आरोपमा लमहीका २२ वर्षे युवक पक्राउ