२८ भदौ , काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा भइरहेको भीषण वर्षाले विभिन्न मुख्य तथा सहायक सडकहरू अवरुद्ध भएका छन् । बुधवार बेलुकादेखि परेको वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्गसहित विभिन्न मुख्य राजमार्ग र ग्रामीण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । तराईका जिल्लाबाट सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा… Continue reading पहिरोमा दम्पत्ति घाईते, बालिकालाई बेपत्ता, कर्णाली सर्तकता पार