काठमाडौंमा कर्फ्यु र निषेधाज्ञा खुकुलो ,जनजीवन  सामान्य बन्दै

२७ भदौ  , काठमाण्डौ । कर्फ्यु र निषेधाज्ञा खुकुलो बनाउँदै लगेसँगै काठमाडौं उपत्यकामा जनजीवन क्रमशः सामान्यतर्फ फर्किरहेको छ। अघिल्लो दिनको तुलनामा आज बिहान सडकमा देखिने सवारीसाधनहरूको संख्या बढी थियो। गाडीको आवाजाहीसँगै पैदल हिँड्नेहरूको उपस्थिति पनि प्रष्ट रूपमा बढेको छ। हिजोसम्म सुनसान र तनावग्रस्त देखिएका क्षेत्रहरूमा आज मानिसहरूको आवतजावतले नयाँ ऊर्जा भरेको अनुभूति भइरहेको छ। पसलहरू… Continue reading काठमाडौंमा कर्फ्यु र निषेधाज्ञा खुकुलो ,जनजीवन  सामान्य बन्दै