२० मंसिर, विराटनगर । कोशी प्रदेशको राजधानी मोरङको विराटनगरको मुटुमा रहेको सातघुम्तीस्थित एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । आगलागीमा परेर घाइते भई न्युरो अस्पतालमा उपचार गराइरहेका पाँच जनामध्ये विराटनगर ७ का ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको छ । आगलागी नियन्त्रण गरिसकेपछि गोदाममा अर्का एक जनाको पनि… Continue reading कवाडी गोदाममा आग*लागी हुँदा २ जनाको मृ*त्यु
Tag: # कवाडी गोदाममा आगलागी
ललितपुरको धोबिघाट स्थित कवाडी गोदाममा लागेको आगलागी नियन्त्रणमा
२२ पौष,काठमाडौं । ललितपुरको धोबिघाटमा आगलागी नियन्त्रणमा आएको छ। बिहीबार बिहान साढे १० बजे ललितपुर महानगरपालिका ३ स्थित धोबिघाटमा रहेको कवाडी गोदाममा लागेको आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए।१२ बजेतिर आगलागी नियन्त्रणमा आएको हो। उक्त गोदाम भारतीय नागरिक ३२ कृष्ण ओदारले सञ्चालन गर्दै आएका थिए।विद्युत सर्ट भएर आगलागी भएको… Continue reading ललितपुरको धोबिघाट स्थित कवाडी गोदाममा लागेको आगलागी नियन्त्रणमा