कश्मीरमा ३६ घण्टामा सुरक्षा बल र आतंककारीबीच तीनवटा भिडन्त

१८ कार्तिक , एजेन्सी । कश्मीरमा ३६ घण्टामा सुरक्षा बल र आतंककारीबीच तीनवटा भिडन्त भएको छ । जसमा चार सैनिक घाइते भएका छन् । अन्य तीन आतंककारी मारिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार, श्रीनगरको खानयारको एउटा घरमा दुईदेखि तीन आतंककारी लुकेका थिए । सेनाले घरमा बमबारी गरेको छ । जसमा एक आतंकवादी मारिएका छन् ।… Continue reading कश्मीरमा ३६ घण्टामा सुरक्षा बल र आतंककारीबीच तीनवटा भिडन्त