२ सिट थप्न कांग्रेसले कम्मर कस्यो, कहाँबाट को उम्मेदवार ?

१६ चैत, काठमाण्डौ । नेपाली कांग्रेसले तनहुँ–१ को उपनिर्वाचनमा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका अनुसार बिहीबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । आगामी १० वैशाखमा हुने उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन र नयाँ मन्त्रीहरूको नाम तय गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बसको थियो । कांग्रेसका… Continue reading २ सिट थप्न कांग्रेसले कम्मर कस्यो, कहाँबाट को उम्मेदवार ?