कांग्रेसमाथि प्रचण्डका आरोपैआरोप, लेखकले दिए जवाफ

२४ फागुन, काठमाण्डौ । नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन फेरेपछि पहिलो पटक संसदमा सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा अधिकांश समय गठबन्धन फेर्नुपर्ने कारणमा कांग्रेस नै मुख्य कारक रहेको प्रष्टाएका छन् । प्रचण्डले कांग्रेसले व्यक्तिगत रूपमा आफूलाई सहयोग गरे पनि विकास, समृद्धि र सुशासनका लागि सहयोग नगरेको आरोप लगाएका… Continue reading कांग्रेसमाथि प्रचण्डका आरोपैआरोप, लेखकले दिए जवाफ