रविमाथि कांग्रेसको छायाँ पनि पर्न नदिनेमा प्रचण्ड–ओली

६ चैत , काठमाण्डौ । पछिल्लो पटक नयाँ मन्त्रीपरिषद् विस्तार भएसंगै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा मागिरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अब सहकारी अनियमिततामा लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ । छानबिन गर्न सरकार तयार नभए संसद चल्न नसक्ने उसले चेतावनी दिएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल… Continue reading रविमाथि कांग्रेसको छायाँ पनि पर्न नदिनेमा प्रचण्ड–ओली