“हामी उठ्ने छौं” भन्दै कांग्रेस कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालयमा टाँसे पार्टीको झण्डा र ब्यानर
२७ भदौ , काठमाण्डौ । नेपाली कांग्रेसका कार्यकर्ताहरूले आज बिहान सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको झण्डा र ब्यानर पुनः टाँसेका ...