पार्टी छाड्दै स्वर्णिमले लेखे कांग्रेस गिरोह बन्दैछ

१६ चैत, काठमाण्डौ । नेपालका चर्चित अर्थशास्त्री तथा नेपाली कांग्रेसका नेता डा स्वर्णिम वाग्लेले नेपाली काग्रेस पार्टी छाडेको घोषणा गरेका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै वाग्लले नेपाली काग्रेसप्रति अनेकौ प्रश्न उब्जिने गरी तरङ पैदा गर्दै पार्टी परित्याग गरेका छन् । उनले विपीको पार्टी कांग्रेस गिरोह बन्दै गएको उल्लेख गरेका छन् । उनले सामाजिक संजालमा… Continue reading पार्टी छाड्दै स्वर्णिमले लेखे कांग्रेस गिरोह बन्दैछ