१८ भदौ , काठमाण्डौ । काठमाडौँको गोङ्गबुबाट बरामद भएको रकम ४ करोड बढी रहेको पुष्टि भएको छ। प्रहरीले मंगलबार रातिसम्म गरेको गणनामा ४ करोड २५ लाख ५० हजार रुपैयाँ रहेको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताएका छन् । गोरखाको गोरखा नगरपालिका–६ बसपार्क स्थाई घर भएका ७६ वर्षीय विनोदकुमार श्रेष्ठको गंगबुस्थित घरमा नगद र सुन… Continue reading मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो