काठमाडौंको मौसम प्रतिकुल, अन्तर्राष्ट्रिय उडान समेत डाइभर्ट

१५ चैत , काठमाण्डौ। प्रतिकूल मौसमका कारण काठमाडौंबाट उडान अवतरण हुने उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय र आन्तरिकतर्फको उडान प्रभावित भएको छ । छुन्देबाट आएको एयर चाइनाको जहाज भने अवतरण गर्न नसकेर डाइभर्ट भएको छ । अहिले ट्रकिस एयरलाइन्स, सिचुवान एयरलाइन्स, नेपाल एयरलाइन्स जहाजले ओभर सुट गरिरहेका छन् । डमामबाट… Continue reading काठमाडौंको मौसम प्रतिकुल, अन्तर्राष्ट्रिय उडान समेत डाइभर्ट