१५ असोज , काठमाण्डौ । वर्षैभरि अतिव्यस्त र चहलपहल हुने काठमाडौँका सडक अहिले सुनसान प्रायः छन् । दशैं लागेसँगै राजधानी उपत्यकाबाट आआफ्नो जन्मस्थान जाने क्रम बढेको थियो । यसबीचमा ५ लाख बढीले काठमाडौं छाडेका छन् । जसका कारणले हिजोआज भने दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्म कमी आएको जनाइएको छ । उपत्यकामा सञ्चालन… Continue reading यात्रुको साथमा कुलमान, बढी भाडा असुल्नेलाई तत्काल कारबाही
Tag: #काठमाडौं सुनसान
दशैंमा घर फर्किनेको लर्को / काठमाडौं सुनसान
१५ असार,काठमाण्डौ । नेपालीहरुको महान चाड बडादशैँ शुरु भएसँगै काठमाडौंबाट बाहिरिनेको संख्या बढ्न थालेको छ । काठमाडौं उपत्यकाका प्रमुख नाकाहरुमा सवारी साधनको चाप बढेको छ भने काठमाडौंबाट बाहिरिने दैनिक जसो लाखौँको संख्यामा मानिसहरु बाहिरिरहेका छन् । असोज १० गते सोमवारदेखि शुरु भएको दशैँ मनाउन उल्लेख्य मात्रामा सर्वसाधारण बाहिरिने गरेका छन् । दशैँको लागि सार्वजनिक बिदा… Continue reading दशैंमा घर फर्किनेको लर्को / काठमाडौं सुनसान